लोक सेवा आयोगले कायम गरेको निष्पक्षताले जनतामा यसप्रतिको विश्वास बढाएको छ । त्यसैले यसले लिने परीक्षाप्रति आकर्षण बढ्दो छ । परीक्षामा राम्रो नतिजा हासिल गरी निजामती सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । यही अवस्थालाई मध्यनजर गरी नेपालवाच डटकमले पूर्वप्रशासक, प्रशासक र विषयविज्ञबाट समाधान पहिल्याउने प्रयास थालेको छ । भुवन प्रसाद ज्ञवालीले निर्णय प्रक्रिया र यसलाई प्रभाव पार्ने तत्वबारे प्रश्नको समाधान सुझाउनुभएको छ।
- समस्या पहिचान,
- सहि विकल्पहरुको छनौट,
- सहभागितामूलक निर्णय प्रक्रिया,
- अन्तिम आदेश वा निर्देशनको समग्रता हो ।
- निर्णयकर्ताको विवेक र सदाचारको स्तर,
- निर्णयकर्ताको ज्ञान र अनुभव,
- अधिकार र जिम्मेवारीको सीमा,
- कानूनी तथा नीतिगत व्यवस्था,
- संगठनको कार्यसंस्कृति, कार्यवातावरण
- सहभागिता र निहित स्वार्थ,
- राजनीतिक दलहरु
- दवाव समूह र हित समूह,
- गैर सरकारी क्षेत्र
- नागरिक समाज र सामुदायिक संगठनहरु
- अन्तराष्ट्रिय समुदायहरु
- वातावरणीय स्रोत साधनको उपलव्धता
- नागरिक चेतना र सामाजिक क्रियाशिलताहरु आदि ।
- निर्णयमा पुग्न समस्याको पहिचान र परिभाषा यथेष्ट ज्ञान,
- तथ्याङ्क र सूचनाको वस्तुनिष्ठ मूल्याङ्कन,
- निर्णयको प्रभाव र त्यसको उपदेयताको जानकारी,
- विकल्प छनौट गर्दा विकल्प विकास र विश्लेषण,
- निर्णय कार्यान्वयनमा पर्ने प्रभाव,
- परिवर्तन द्वन्द्व व्यवस्थापन जस्ता विषयको आकस्मिकताको अध्ययन,
- नागरिकको इच्छा आकांक्षाको अवस्था,
- विचारलाई व्यवहारमा उतार्नररुपान्तरण गर्ने सक्षमता,
- उपलव्ध स्रोत साधनको उपयोग र उपदेयता,
- निर्णय कार्यान्वयनमा जनताको सहभागिता र स्वामित्वको अवस्था,
- सहभागितामूलक निर्णय प्रक्रियाको अवलम्वनमा ध्यान,
- कानूनी तथा नीतिगत व्यवधानको अवस्था,
No comments:
Post a Comment